Home » अासन्न चुनावमा एमालेकाे एकल बहुमत अाेलि |

अासन्न चुनावमा एमालेकाे एकल बहुमत अाेलि |

by newnagarikdiary
0 comment

चुनावमा एमालेकाे एकल बहुमत अाेलि |
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् |

सोमबार पार्टीको घोषणापत्र सार्वजनिक समाराेहमा अाेलिले एमालेले १५० सिट जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका हुन् ।ओलीले ०७४ मा आफ्नो पार्टीले बहुमत नपाएको भन्दै सरकार नबन्दै षड्यन्त्र भएको बताए एमालेलाई प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ सिट दिइएको भन्दै अाेलिले । बहुमतका लागि १३८ सिट चाहिने बताउँदै १२१ सिट मात्र रहेकाे र मिलेर सरकार बनेकाे अाेलिले बताए |

अासन्न चुनावमा एकल बहुमत पुर्याउने अाेलिकाे दाबी छ

Related Articles

Leave a Comment