Home » अमेरिकाको पेन्सिलभेनिया पर्यटन राजदुतमा विनोद अधिकारी

अमेरिकाको पेन्सिलभेनिया पर्यटन राजदुतमा विनोद अधिकारी

by newnagarikdiary
0 comment

विनोद अधिकारी अमेरिकाको पेन्सिलभेनिया राज्यका लागि पर्यटन दूतमा नियुक्त भएका छन्।

लामो समयदेखी पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय रहेका अधिकारीलाई मंगलबार मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभनियाको पर्यटन दुतमा नियुक्ति गरिएको हो। चार वर्षे कार्यकालका लागि उनी नियुक्त भएका हुन्। पर्यटन मन्त्रालयले सद्धभावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्त दिने गर्छ।

Related Articles

Leave a Comment