Home » अन्तिम मतपरिणाम नआउदै कमल थापाले स्वीकारे हार

अन्तिम मतपरिणाम नआउदै कमल थापाले स्वीकारे हार

by newnagarikdiary
0 comment

राप्रपा नेपालका कमल थापाले अन्तिम मतपरिणाम सार्वजनिक नहुदै आफ्नो हार स्वीकार गरेका छन् ।

नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका उनले हार स्वीकार गरेका हुन् । मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यायले अग्रता लिइरहेकी छन् । थापाले सामाजिक सन्जालमार्फत् आफूले हार स्वीकारेको प्रष्टयाएका हुन् । सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएको भन्दै उनले एमालेलाई धन्यवाद पनि भनेका छन् ।

Related Articles

Leave a Comment