Home » सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा: सञ्चारको पहुँच देशव्यापी हुन्छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा: सञ्चारको पहुँच देशव्यापी हुन्छ ।

by newnagarikdiary
0 comment

नवविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारको पहुँच सबैमा विसस्तार गर्ने बताउनुभएको छ ।

शर्माले सुचना तथा सन्चारलाई देशव्यापी बनाउन सम्बन्धीत कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत समेत गर्नुभएको छ । उहाँले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताउनुभयो ।

Related Articles

Leave a Comment