Home » राहदानी समस्या समाधान गर्न गृह मन्त्रालयद्धारा विज्ञ टोली गठन

राहदानी समस्या समाधान गर्न गृह मन्त्रालयद्धारा विज्ञ टोली गठन

by newnagarikdiary
0 comment

गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणमा सहजता ल्याउन गृहकार्य थालेको छ ।

लामो र झन्झटिलो प्रक्रियामा नागरिकले भव्गेकव् सास्तीमा सहज बनाउन गृह मन्त्रालयले समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ ।

सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयले बताएको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए ।

Related Articles

Leave a Comment