Home » राप्रपाका मन्त्रीहरु शपथ लिएसंगै पशुपती दर्शन गर्न पुगे

राप्रपाका मन्त्रीहरु शपथ लिएसंगै पशुपती दर्शन गर्न पुगे

by newnagarikdiary
0 comment

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरु राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएसंगै पशुपतिनाथ मन्दिर पुगेका छन् ।

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गरेका हुन् ।

राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्। राप्रपाले प्रत्यक्ष चुनाव जितेकाहरू मन्त्री बनेका छन् ।

Related Articles

Leave a Comment