Home » बालकोट बैठकबाट बाहिरिए जसपा नेता अशोक राई

बालकोट बैठकबाट बाहिरिए जसपा नेता अशोक राई

by newnagarikdiary
0 comment

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भइरहेको छलफलबाट बाहिरिएका छन् ।

उनले पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएको बताएका छन् । संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्ने उनको भनाई छ ।
बैठकमा सरकार निर्माणको विषयमा छलफल भएको र बालकोट बैठकमा सहभागी दलकै गठबन्धन बन्नेजस्तो देखिएको राईले बताए ।

 

Related Articles

Leave a Comment