Home » प्रधानमन्त्री दाहाल बालकोटमा

प्रधानमन्त्री दाहाल बालकोटमा

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटमा पुगेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोटमा असाधारण विश्वासको मत पाएपछि मन्त्रीपरिषद् विस्तारका लागि छलफल गर्न पुगेको बताईएको छ ।

Related Articles

Leave a Comment