Home » प्रधानमन्त्रीलाई विश्वासका मत दिन एमले संसदलाई ओलिको निर्देशन

प्रधानमन्त्रीलाई विश्वासका मत दिन एमले संसदलाई ओलिको निर्देशन

by newnagarikdiary
0 comment

<img src="https://nagarikdiary.com/wp-content/uploads/2023/01/received_927225974935273-300×200.jpeg" alt="" width="300" height="200" class="alignnone size-medium एमाले अध्यक्ष ओलिले विश्वासका मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

संसद बैठक सुरु हुनुअघि सोमबार बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा केपी शर्मा ओलीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफूहरु ढुक्क रहेको बैठकमा ओलीको भनाइ छ ।

Related Articles

Leave a Comment