Home » नेपाली कांग्रेशको पदाधिकारी बैठक बस्दै आज

नेपाली कांग्रेशको पदाधिकारी बैठक बस्दै आज

by newnagarikdiary
0 comment

नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नदिनेबारे निर्णय लिने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिन देउवा सकारात्मक देखिएको बताईएके छ ।

Related Articles

Leave a Comment