Home » दलभन्दा बाहिरबाट कोही व्यक्ति राष्ट्रपति बनाउनु उचित हुदैन – एमाले उपाध्यक्ष नेम्वाङ

दलभन्दा बाहिरबाट कोही व्यक्ति राष्ट्रपति बनाउनु उचित हुदैन – एमाले उपाध्यक्ष नेम्वाङ

by newnagarikdiary
0 comment


नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले दलभन्दा बाहिरबाट कोही व्यक्तिलाई ल्याएर राष्ट्रपति बनाउने कुरा उपयुक्त नहुने बताएका छन् ।

प्रतिनिधिसभामा भएको सभामुखको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दलहरूले नै संविधानले कल्पना गरेको जस्तो निष्पक्ष भएर काम गर्न सक्ने व्यक्तिलाई अघि सार्न सक्नुपर्ने बताएका हुन् ।

Related Articles

Leave a Comment