Home » गृहमन्त्री तथा उपप्रधानमन्त्रीमा रवि लामीछाने

गृहमन्त्री तथा उपप्रधानमन्त्रीमा रवि लामीछाने

by newnagarikdiary
0 comment

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन् ।
प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जानेभएको हो ।
सात महिनाअघि मात्रै दल खोलेर राजनीति सुरु गरेका लामिछानेले चुनावमा अपेक्षित सफलता हात पारेसँगै उपप्रधानमन्त्री बन्न पुगेका हुन् ।

Related Articles

Leave a Comment