Home » ओलिको दाबी- प्रत्यक्षमा १ सय र समानुपातिकमा ५० सिट ल्याएर एमालेको ढुक्क एकल बहुमत

ओलिको दाबी- प्रत्यक्षमा १ सय र समानुपातिकमा ५० सिट ल्याएर एमालेको ढुक्क एकल बहुमत

by newnagarikdiary
0 comment

एमाले अध्यक्ष केपी शर्मा अाेलिले अासन्न चुनावमा एकल बहुमतमा ऐमालेकाे जित सुनिश्चित रहेकाे दाबी गरेका छन् |

अासन्न प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने र समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने अाेलिकाे ठहर छ ।शुक्रबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले यस्ताे दाबि गरेका हुन् |

झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत अाेलिले दिएका छन् | ।

झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ।

झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् भने झापा–५ मा ओली उम्मेदवार छन्।

Related Articles

Leave a Comment