Home » एमालेले पोखरा महानगरको मेयरमा पौडेल र उपमेयरमा गुरुङलाई उठाउने

एमालेले पोखरा महानगरको मेयरमा पौडेल र उपमेयरमा गुरुङलाई उठाउने

by newnagarikdiary
0 comment

पोखरा । नेकपा एमालेले स्थानिय तह निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेद्वार टुंगो लगाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा हालकै उपमेयर मञ्जुदेबी गुरुङलाई नै उठाउने निर्णय गरेको हो ।

मेयरका लागि चयन भएका पौडेल पूर्व पोखरा महानगर कमिटी अध्यक्ष हुन् भने उपमेयरमा चयन भएकी गुरुङ वहालवाला उपमेयर हुन् ।

Related Articles

Leave a Comment