Home » अन्तर बैक एटीएम सेवामा लाग्ने शुल्क घट्यो

अन्तर बैक एटीएम सेवामा लाग्ने शुल्क घट्यो

by newnagarikdiary
0 comment

नेपाल राष्ट्र बैंकले अन्तर बैक एटीएम सेवामा लाग्ने अतिरिक्त शुल्क घटाएको छ ।
एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क अब अधिकतम् १५ रूपैयाँ लाग्ने व्यवस्था गरेको छ । हालसम्म एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा बैंकहरुले कारोबारको शुल्क २० रुपैयाँसम्म लिँदै आएका थिए ।

Related Articles

Leave a Comment